site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी राष्ट्रपति बाइडेनले भने– मेरो स्मरणशक्ति ठीक छ
SkywellSkywell

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो स्मरणशक्ति ठीक रहेको बताएका छन् । बाइडेनले सरकारी महत्वपूर्ण कागजातको गलत प्रयोग गरेको विषयमा अनुसन्धान रिपोर्ट सार्वजनिक भएको छ । उनले आफ्नो जीवनका मुख्य घटना सम्झन संघर्ष गर्ने गरेको बताएका छन् । 

बिहीबार साँझ बाइडेनले आफ्नो स्मरणशक्ती राम्रो रहेको बताएका हुन् । उनले आफ्नो छोराको मृत्यु भएको कुरा सम्झिन नसक्ने दाबीको विषयमा बाइडेनले आक्रोश व्यक्त गरेका छन् । उनले यो कुरा उठाउनसक्ने हिम्मत कसरी भयो भन्दै प्रश्नकर्ताप्रति निराशाजनक तरिकाले प्रतिक्रिया दिएका छन् ।

KFC Island Ad
NIC Asia

अमेरिकी न्याय विभागका विशेष सल्लाहकार रोबर्ट हुरले उपराष्ट्रपति बनेपछि बाइडेनले अफगानिस्तानमा सैन्य र विदेश नीतिसँग सम्बन्धित कागजात अनुचित रूपमा राखेको ठहर गरेका छन् । 

३४५ पृष्ठको प्रतिवेदनले बाइडेनको स्मरणशक्तिमा समेत प्रश्न गरेको छ । यो अनुसन्धानको सोधपुछका क्रममा हुरले बाइडेनसँग पाँच घण्टा लामो अन्तर्वार्ता लिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १३:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro