site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बुवाको हत्या आरोपमा छोरा पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुनसरीमा एक व्यक्तिको हत्या आरोपमा उनकै छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा इनरुवा नगरपालिका–८, गणेशपुर रिसिदेव टोलका २१ वर्षीय चिबु रिसिदेव छन् ।

आफ्नै बुवा ७० वर्षीय चिकचिलिया रिसिदेवको हत्या गरेको आरोपमा सोमबार साँझ उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीका अनुसार, घरायसी लेनदेनको विषयका क्रममा चिबुले यही माघ ११ गते दिउँसो कुटपिट गर्दा चिकचिलिया गम्भीर घाइते भएका थिए । विराटनगरस्थित कोसी अस्पतालमा उपचारका क्रममा सोमबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चिबुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement