site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
विशेष कविता गोष्ठी सम्पन्न
Sarbottam CementSarbottam Cement

काठमाडौं । साहित्यिक संस्था भूगोल साहित्य समाज र राष्ट्रिय वाणिज्य बैंक पूर्वकर्मचारी संघको संयुक्त आयोजनामा विशेष कवि गोष्ठी सम्पन्न भएको छ ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार डा. विष्णुविभु घिमिरेले वाचन भएका कविता र कविहरूको चर्चा गर्दै कविताले आनन्द दिने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा समाजका अध्यक्ष साहित्यकार विनोद नेपाल र पूर्वकर्मचारी संघका अध्यक्ष कवि दिनेशविक्रम थापाले संस्थाले गर्दै आएका कार्यक्रमहरूका बारेमा जानकारी दिए ।

राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वर्ष प्रवेशका अवसरमा आयोजित सो गोष्ठीमा कविहरू रामबहादुर पहाडी, प्रमोद प्रधान, किशोर पहाडी, विधान आचार्य, वियोगी बुढाथोकी, कलानिधि दाहाल, नरेन्द्रराज पौडेल, जय छाङ्छा, पवन आलोक, वासुदेव गुरागाईं, भीष्म उप्रेती, घनेन्द्र ओझा, प्रोल्लास सिन्धुलीय, नारायण तिवारी, श्रीबाबु कार्की, निर्मलरमण पराजुली, डा. बमबहादुर थापा जिताली, विमल भौकाजी, महेश खरेल, राजनविक्रम थापा, एलपी पराजुली, मुकुन्द अर्याल, सुभाषचन्द्र पौडेललगायतका कविहरूले आआफ्ना कविता, गीत, गजल वाचन गरेका थिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  २०:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय