site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
हाम्रो पार्टीलाई समाप्त पार्ने कोही धर्तीमा जन्मिएको छैन : माधव नेपाल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई समाप्त पार्ने कोसिस भइरहेको बताएका छन् ।

केन्द्रीय परिषद्को सोमबारको बैठकमा उनले पार्टी गठन गर्दा वैधानिकता दिन सकिन्छ कि सकिँदैन भन्नेमा निश्चिन्त हुन नसेकको अवस्थाबाट अघि बढेको सुनाए । उनले पार्टीलाई समाप्त पार्ने 'माइकलाल' धर्तीमा नजन्मिएको पनि जिकिर गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

“होसियारपूर्वक ती कदम नचालेको भए हाम्रो पार्टीलाई सडकमा फालिदिने थिए । अहिले पनि कोसिस भइरहेको छ, यो पार्टीको अस्तित्वलाई समाप्त पारिदिने,” उनले भने, “तर, यस धर्तीमा समाप्त पार्ने कुनै माइकलाल जन्मिएको छैन ।” 

अध्यक्ष नेपालले प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेको पनि बताए । लोकतान्त्रिक शक्तिहरूलाई गोलबन्द बनाउनुपर्ने उनको भनाइ छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement