site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
अनर एक्स९बी फाइभजी नेपाली बजारमा

काठमाडौं । अनर एक्स९बी फाइभजी फोन नेपाली बजारमा सार्वजनिक भएको छ ।

‘द अनब्रेकेबल स्मार्टफोन’ ट्यागलाइनको अनर एक्स९बी बलियो डिस्प्लेका निम्ति विश्वभर प्रख्यात छ । यसलाई एसजीएसबाट फाइभस्टार प्रदान गरिएको छ । अनर एक्स९एभन्दा क्यामेरा, ब्याट्रीलगायत सबै पक्षमा अनर एक्स९बी अपग्रेटेड रहेको कम्पनीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

अनर एक्स९बीमा अनर अल्ट्रा–बाउन्स एन्टी–ड्रप प्रविधि समावेश छ । यसले स्मार्टफोन क्षेत्रमै पहिलोपटक एसजीएसबाट फाइभस्टार रेटिङ पाएको कम्पनी जनाएको छ ।

अनर एक्स९बीमा १०८ एमपी अल्ट्रा–क्लियर क्यामेरा, पाँच एमपी अल्ट्रा–वाइड क्यामेरा र दुई एमपी म्याक्रो क्यामेरा गरी ट्रिपल क्यामेरा छ । फोनमा टिकाउ र लामो समयसम्म चल्ने ५,८०० एमएएच ब्याट्रीको उपलब्ध छ । जनवरी २१ देखि यसको प्रि–बुकिङ सुरु गरिएको थियो ।

अनर एक्स नाइन बीको मूल्य ४३ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro