site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रोकिएन प्रहरीमा जानकारी नगराई सेवा छोड्नेक्रम (सूचनासहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रहरीमा सूचना नदिई सेवाबाट अलग हुने क्रम रोकिएको छैन । पछिल्लो समय यो क्रम बढेको देखिन्छ । प्रहरी प्रधान कार्यालय नक्सालले हाजिर हुन आउन निकाल्ने सार्वजनिक सूचनाले यसलाई पुष्टि गर्छ । हरेक महिनाजसो प्रहरी प्रधान कार्यालयले सूचना गरी गर्दै तत्काल हाजिर हुन आउन आग्रह गर्दै आएको छ । 

बुधबार (आज) पुनः प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा हाजिर नभएको र खोजतलास गर्दा सम्पर्कमा नआएको भन्दै तत्काल सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ । सात दिनभित्र हाजिर नभए सेवाबाट हटाउनेसम्मको कारबाही हुने सूचनामा उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आज २४ जनाविरुद्ध प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ । जसमा प्रहरी सहायक नीरिक्षकदेखि प्रहरी जवानसम्म छन् । 

10-1706057855.jpg
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  ०६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement