site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दक्षिणपश्चिम चीनमा गएको पहिरोमा परी ४७ जना पुरिए
Sarbottam CementSarbottam Cement

कुन्मिङ । चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा सोमबार बिहान गएको पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान ५ः५१ बजे झाओटोङ सहरको लियाङसुई गाउँमा गएको पहिरोमा बेपत्ताको खोजी गर्न ३३ वटा दमकल र १० लोडिङ मेसिनसहित २००भन्दा बढी उद्धारकर्ता परिचालन गरिएको छ । यसबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसैबीच राष्ट्रपति सी चिनफिङले सो प्रकृतिक विपत्तिमा परेकाहरूको उद्धारकार्यलाई तीव्रता दिन आग्रह गरेका छन् । 

स्थानीय सञ्चारमाध्यमका भिडियोहरूले उद्धारकर्ताहरू भत्किएका घरहरू र भवनहरूमा काम गरिरहेको देखाइएको छ।

Global Ime bank

पिपुल्स डेलीका अनुसार घटनापछि यस क्षेत्रबाट ५०० भन्दा बढी व्यक्तिलाई पनि सुरक्षित स्थानमा सारिएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ११:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement