site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
६ महिनामा १५ अर्बका १० लाख स्मार्टफोन भित्र्याइयो
Dabur Nepal
NIC Asia

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को ६ महिनामा १५ अर्ब रुपैयाँभन्दा बढीका स्मार्टफोन नेपाल भित्र्याइएको छ । भन्सार विभागको तथ्यांकानुसार ६ महिनामा १० लाख १५ हजार २८६ स्मार्टफोन भित्र्याइएको हो ।

यी फोनको मूल्य १५ अर्ब पाँच करोड २७ लाख रुपैयाँ छ । यसबापत सरकारले दुई अर्ब ८० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा १३ अर्ब रुपैयाँभन्दा बढीका आठ लाख ९५ हजार ५७० स्मार्टफोन आयात गरिएको थियो । त्यसबापत सरकारले दुई अर्ब ४२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १२:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro