site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सञ्चारकर्मीसित सशस्त्र प्रहरीको मैत्रीपूर्ण फुटबल

काठमाडौं । २३औँ सशस्त्र प्रहरी दिवस–२०८० का अवसरमा सशस्त्र प्रहरी बल नेपाल र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटबल आयोजना गरियो । शनिबार हलचोकस्थित एपीएफ रंगशालामा मैत्रीपूर्ण फुटबल खेलिएको हो ।

खेलमा सञ्चारकर्मीले सशस्त्रको टिमलाई २–१ ले पराजित गरे । सञ्चारकर्मीको जितमा आशीष पुडासैनी र बिवेश जेठाराले गोल गरे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  २१:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro