site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनएमबि बैंकको साधारणसभा सम्पन्न, अध्यक्षमा गोयल चयन

काठमाडौं । एनएमबि बैंकको २८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बिहीबार राष्ट्रिय सभागृहमा बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा उक्त साधारणसभा सम्पन्न भएको हो । सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा साधारणसभा सम्पन्न भएको हो ।

उक्त साधारणसभामा पूर्वघोषित कार्यक्रमबमोजिम संस्थापक सेयरधनीहरूको तर्फबाट मनोजकुमार गोयल र जीवनकुमार कट्वाल सञ्चालकमा निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण सेयरधनीहरूको समूहबाट उत्तम भ्लोन, शिरीषकुमार मुरारका र हरिश्चन्द्र सुवेदी सञ्चालकमा निर्वाचित भएका छन् ।

एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दी प्रकाशलाई मनोनीत गरिएको छ ।

नवनिर्वाचित सञ्चालकहरूको उपस्थितिमा बसेको बैठकले मनोजकुमार गोयललाई अध्यक्ष चयन गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro