site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी
फाइल तस्बिर ।

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

टिकापुरमा जारी अधिवेशनबाट उनी अध्यक्षमा निर्विरोध चयन भएको सुदुरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए । 

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित सर्वसम्मत भएको उनले जानकारी दिए ।

“अध्यक्ष र वरिष्ठ उपाध्यक्ष निर्विरोध निर्वाचित हुनुभएको छ,” उनले बाह्रखरीसँग भने, “अरु पदका विषयमा छलफल जारी छ ।” 

अध्यक्षमा निर्वाचित चौधरी पार्टीको संरक्षक थिए । यसअघि पार्टीको अध्यक्षमा रञ्जिता श्रेष्ठ चौधरी थिइन् । टिकापुर घटनामा जन्मकैदको सजाय पाएका चौधरी राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro