site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बंगलादेशको सत्तारूढ दल अवामी लिगले जित्यो २२३ सिट
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा रहेको सत्तारूढ बंगलादेशी अवामी लिग (एएल) पार्टीले देशको संसदीय निर्वाचनमा २९८ मध्ये २२३ सिट जितेको मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले बताएका छन् । ३०० सिटमध्ये एउटा निर्वाचन क्षेत्रको नतिजा आउन ढिलो भएको छ ।

यसैबीच, एक निर्वाचन क्षेत्रमा स्वतन्त्र उमेदवारको मृत्यु भएपछि मतदान स्थगित गरिएको छ । बंगलादेशमा कुनै दलले संसद्को कुल १५१ सिट जित्न सके सरकार बनाउन सक्छ । बंगलादेशमा बहुमत प्राप्त गर्ने दलले सरकार बनाउन सक्ने उनले बताए ।

सत्तारूढ एएल पार्टीका २६० भन्दा बढी उमेदवार राष्ट्रिय निर्वाचनमा सहभागी भए । स्थानीय समयानुसार आइतबार बिहान ८ बजे सुरु भएको मतदान अपराह्न ४ बजे सकिएको थियो । आइतबार देशभरका ४२ हजारभन्दा बढी मतदान केन्द्रमा मतदान भएको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  ०९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय