site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा निर्देशकमा थापा नियुक्त 

काठमाडौं । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको निर्देशकमा डा. श्रवणकुमार थापा नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा. थापालाई सोमबार महाशाखा निर्देशकमा नियुक्त गरेका हुन् । उनी यसअघि वीर अस्पतालमा सहायक निर्देशकको जिम्मेवारीमा थिए । 

व्यवस्थापन महाशाखाका यसअघिका निर्देशक डा. सर्वेश शर्मालाई भने वीर अस्पताल सरुवा गरिएको छ । 

थापाले बुधबारदेखि कार्याभार सम्हाल्ने भएका छन् ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro