site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रमेश लेखकको फोनपछि फर्किए शेखर, देउवासँग छलफल जारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । कांग्रेस संसदीय बोर्डको बैठकबाट बाहिरिएका शेखर कोइराला फिर्ता भएका छन् ।  राष्ट्रियसभा निर्वाचनका उमेदवार तय गर्न बसेको बोर्डको बैठकमा संस्थापन पक्ष तीन सिट मात्र दिन तयार भएपछि शेखर बाहिरिएका थिए ।

शेखर समूहले पार्टीले गठबन्धनबाट पाएका १० सिटमध्ये चार सिट आफूहरूले पाउनुपुर्ने अडान लिएको छ । तर, पार्टी सभापति शेरबहादुर देउवाले तीन सिट मात्र दिन सकिने रटान नछाडेपछि शेखर बाहिरिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, देउवा निकट नेता रमेश लेखकले शेखरलाई फोन गरेका थिए । "तपाईं फर्किनुहोस् । तपाईंबिना सहमति नगरी हामी अघि बढ्दैनौँ," लेखकले फोनमार्फत शेखरलाई भनेका थिए ।

उनको फोनपछि उनी बीच बाटोबाटै फर्किएका हुन् ।

Global Ime bank

फर्किएलगत्तै उनले अहिले सभापति देउवासँग छलफल गरिरहेका  छन् । अहिले देउवाको कक्षमा शेखर–देउवाबीच छलफल भइरहेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  २१:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC