site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बझाङ–१ ‘क’मा ११ उमेदवारमा हालसम्म कसले कति पाए मत ? (सूचीसहित)
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । बझाङ क्षेत्र नम्बर–१ ‘क’मा नेकपा (एमाले)का तर्फबाट उमेदवार बनेका दमनबहादुर भण्डारीको अग्रता कायमै छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, ६ हजार २२९ सदरमध्ये एमालेका भण्डारीले दुई हजार २२९ मत पाएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यस्तै, नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले एक हजार ५०४ मतसहित उनलाई पछ्याइरहेका छन् । नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढा एक हजार ४८२ मतसहित तेस्रो स्थानमा छन् ।

चौथो स्थानमा रहेका नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले ९०३ मत पाएका छन् ।

Royal Enfield Island Ad

शनिबार भएको उपनिर्वाचनको मतगणना जारी छ । यहाँ ११ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

उमेदवारले हालसम्म पाएको मत सूची हेर्नोस्–

adsg-1714313102.jpg
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro