site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चार हजार घुससहित अमिन अख्तियारको फन्दामा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नापी कार्यालयका एक अमिनलाई चार हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको छ । 

नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाललाई प्रहरीले पक्राउ गरेको हो । उनले जग्गा नापजाँच गरी लालपुर्जा दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत लिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार, घुस मागेको सूचना एवं उजुरीका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीबाट चार हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित कार्यकक्षबाट समातिएका हुन् । घुसबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement