site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनताको चाहना भए संसद्‌बाट फिर्ता भएर आन्दोलन गर्छौं : राजेन्द्र लिङ्देन
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको चाहना भए संसद्‌बाट फिर्ता भएर आन्दोलन गर्न तयार रहेको बताएका छन् ।

आइतबारदेखि बसेको पार्टीको केन्द्रीय समितिको बैठकपछि निर्णय सुनाउने क्रममा मंगलकार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जनताको चाहना भए राप्रपा प्रदेशसहित प्रतिनिधिसभाबाट पनि फिर्ता भएर आन्दोलनमा होमिन तयार रहेको बताए ।

KFC Island Ad
NIC Asia

"राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशमा मात्र होइन, अन्य तहहरूमा समेत संविधानसँग सहकार्य गरिरहेको छ । अहिले हामीले तत्काल प्रदेशमा रहेका हाम्रा सदस्यहरू फिर्ता लिने कुनै निर्णय गरेका छैनौँ । तर, आन्दोलन अघि बढ्दै गयो र जनताको चाहना भयो भने राप्रपा प्रदेशमा मात्र होइन, प्रतिनिधिसभाबाट पनि फिर्ता भएर आन्दोलनलाई अझ सशक्त बनाएर अघि जान सक्ने सम्भावना छ," उनले भने ।

उनले समान विचारधारा राख्ने पार्टी, व्यक्ति, संघ संस्थालाई सहकार्यका लागि आह्वानसमेत गरे । समान धारा भएकाहरू मिलेर जानुको विकल्प नरहेको भन्दै अध्यक्ष लिङ्देनले एकले अर्काको खुट्टा तान्ने काम बन्द गर्न आग्रह गरे ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro