site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
घनिष्ठ साथी दुश्मनमा परिणत हुँदाको कथा भन्ने ‘सलार’को ट्रेलर सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलिउड सिनेमा ‘सलार’को ट्रेलर सार्वजनिक भएको छ । प्रभास र सुकुमारन शीर्ष भूमिका रहेको सलारको एक्सनप्रधान ट्रेलर सार्वजनिक भएको हो । 

घनिष्ठ साथी दुश्मनमा परिणत हुँदा त्यसले निम्त्याउने परिणाम देखाउने चलचित्रमा प्रभास र सुकुमारनलाई घनिष्ठ साथी हुँदै कट्टर दुश्मनको रुपमा बदलिएको देख्न सकिनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रशान्त नीलले निर्देशन गरेको चलचित्र शुक्रबार नेपालमा पनि रिलिज हुँदै छ ।  

सलार रिलिजको एकदिन अघि शाहरुख खान स्टारर ‘डंकी’ पनि रिलिज हुँदै छ । यी दुई चलचित्र बक्सअफिस र समीक्षामा एकअर्काको प्रतिस्पर्धीको रूपमा देखिने भएका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement