site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुर्तीजन्य पदार्थको बिक्रीमा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
Tiktok banner adTiktok banner ad

काठमाडौं । उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोगलाई पूर्णप्रतिबन्ध गराउने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

शुक्रबार न्यायाधीशहरू जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले रिटको अन्तिम टुंगो नलागेसम्म निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको हो । टोवागो उद्योग प्रालिको निवेदनमा अदालतले उक्त निर्णय गरेको हो । 

महानगर क्षेत्रभित्र कच्चा सुर्ती, खैनी, गुट्खालगायत सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोग गर्न नपाइने निर्णय गरेको थियो । उक्त निर्णयले व्यापार व्यवसायमा क्षति पुर्‍याउने भन्दै उच्च अदालत पाटनमा रिट दायर भएको थियो ।

patan_Mahanagar-(1)-1702636175.jpg

patan_Mahanagar-(2)-1702636175.jpg

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro