site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
धनुषामा बालिकाको हत्या
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

धनुषा । धनुषामा एक बालिकाको हत्या भएको छ । सबैला नगरपालिका–९, कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको हत्या गरिएको हो ।

बालिकाको शव नग्न अवस्थामा सतोखर पोखरीनजिक खाल्डोमा जमेको पानीमा गए राति फेला परेको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब निरीक्षक रञ्जन अवालेले जानकारी दिए । बालिकाले लगाएका लुगा पोखरीछेउमा फेला परेको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

बालिकाको बलात्कार गरी हत्या गरिएको हुन सक्ने इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । शव परीक्षणका निम्ति प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ ।

घटनामामा संलग्न भएको आशंकामा दुईजनालाई पक्राउ गरिएको प्रवक्ता अवालेले बताए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  ११:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement