site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विपीनको खोजीका लागि इजरायली उच्च अधिकारीहरूले जनाए प्रतिबद्धता
SkywellSkywell

काठमाडौं । हमासद्वारा गाजामा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको खोजीका लागि इजरायली उच्च अधिकारीहरूले प्रतिबद्धता जनाएका छन् ।

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालसँगको भेटमा इजरायली उच्च अधिकारीहरूले विपीनको खोजीका लागि प्रतिबद्धता जनाएका हुन् । 

Dabur Nepal
NIC Asia

इजरायलको प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र इजरायली डिफेन्स फोर्सका कोअर्डिनेटरसँगको भेटमा रिजालले विपीनको खोजीका लागि नेपालले इजरायल सरकारबाट निर्णायक भूमिकाको अपेक्षा गरेको बताएकी थिइन् । 

जवाफमा उनीहरूले विपीनको रिहाइमा कुनै कसर बाँकी नराखिने प्रतिबद्धता ब्यक्त गरेका थिए । 

kk-1702259678.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ०७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu