राजनीति
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को तर्फबाट ७५औँ मानवअधिकार दिवसको अवसरमा कार्यक्रम आयोजना भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् आयोजक रहेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललाई प्रमुख अतिथि बनाइएको छ ।
राष्ट्रपति भवनको प्रभास हलमा दिउँसो १ः४५ बजे आयोजना गरिएको कार्यक्रममा मन्त्रिपरिषद्का सबै सदस्यहरू आमन्त्रित छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८० १०:४२
प्रतिक्रिया दिनुहोस्