site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मानवअधिकार प्रवर्द्धन गर्न चलचित्र सबैभन्दा प्रभावकारी माध्यम : आयोग
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकार प्रवर्द्धन हुने गरी चलचित्र निर्माण गर्न निर्माताहरूलाई आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा ११औँ नेपाल मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२३ को उद्घाटन समारोहमा उनले आयोगले मानवअधिकार प्रवर्द्धनका निम्ति प्रभावकारी माध्यम भएकाले चलचित्र निर्माताहरूसँगको सहकार्यलाई जोड दिएको र त्यसलाई निरन्तरता दिने सोच अघि बढाएको बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“फिल्मले हाम्रो ह्युमन राइट्सलाई प्रोटेक्ट गर्न, प्रमोट गर्न र अवारनेस गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । जस्तो, हामीले – राष्ट्रिय मानवअधिकार आयोगले पनि सहकार्य गरेर फिल्मको माध्यमद्वारा कसरी जान सकिन्छ भन्ने कुराहरूमा हामी अघि बढिराखेका छौँ,” उनले भने, “विगतमा पनि साथ दिएका छौँ । पछि पनि साथ दिँदै जानेछौँ । सोसाइटीले ह्युमन राइट्स प्रोटेक्टका लागि रोल खेलिराखेको हुन्छ भन्ने मैले राख्न चाहे । किनभने, सबै राइट्सहरू ह्युमन राइट्स हुन् । फिल्मबाट ह्युमन राइट्स प्रोटेक्ट गर्नका लागि प्रभावकारी हुनसक्छ भन्ने बारेमा हामी लागिपरेका छौँ ।”

अध्यक्ष मगरले सबै अधिकार मानवअधिकारभित्र पर्ने भएकाले पनि चलचित्र निर्माताले यसको प्रवर्द्धनमा जोड दिन आवश्यक रहेको बताए । न्युज एजेन्सी नेपाल

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro