site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एनसेलको सिममा रिचार्ज नहुने समस्या, समाधान गर्दै कम्पनी
Ghorahi CementGhorahi Cement

काठमाडौं । केही प्रयोगकर्ताले एनसेलको सिम कार्डमा रिचार्ज नभएको गुनासो गरेका छन् ।

शुक्रबार रिचार्ज गर्दा नभइरहेको गुनासो प्रयोगकर्ताले गरेका हुन् ।

Agni Group

यस विषयमा एनसेल कम्पनी स्रोतले समस्या देखिएको स्वीकारेको छ ।

समस्या देखिएको र समाधानका लागि काम भइरहेको एनसेलका एक अधिकारीले बाह्रखरीलाई बताएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Maruti cementMaruti cement
सम्पादकीय
सुरक्षामा कमजोरी, जनतालाई कष्ट
सुरक्षामा कमजोरी, जनतालाई कष्ट
ICACICAC