देश
काठमाडौं । दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलविरुद्धको रिट उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासमा परेको छ ।
बाजुराका गोकुलबहादुर रोकायाले एनसेलको खरिदबिक्री कर छलिको नियतले भइरहेको भन्दै नियम विपरीत खरिदबिक्रीमा तत्कालका लागि रोक लगाउन अन्तरिम आदेश माग गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८० ११:३१
प्रतिक्रिया दिनुहोस्