site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
धादिङमा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । धादिङमा श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धुनीबेँसी नगरपालिका–१, डुम्रेचौरका २७ वर्षीय रामचन्द्र बयलकोटी छन् ।

आइतबार दिउँसो बयलकोटीले स्थानीय कच्ची सडकमा आफ्नी श्रीमती २० वर्षीया पवित्रामाथि धारिलो हतियार प्रहार गरेका थिए । घटनास्थलमै पवित्राको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनको शव आइतबारै राति पोस्टमार्टमका निम्ति काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो ।

हतियार प्रहारपछि बलयकोटी फरार थिए । उनलाई राति करिब पौने ११ बजे धुनीबेँसी–७, खानीखोलाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ०९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement