site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ५१ प्रतिशत उत्तीर्ण 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ५१.३६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । काउन्सिलले यही मंसिर १५ गते विभिन्न २५ विधामा लिएको परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको हो ।

परीक्षामा सहभागी १८३ मध्ये ९४ जना उत्तीर्ण र ८९ अनुत्तीर्ण भएका काउन्सिलले जनाएको छ । ६ जनाको भने तोकिएअनुसारको परिचयपत्र नल्याएका कारण काउन्सिलले नतिजा रोक्का गरेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसअघि, गएको साउन १२ गते लिइएको विशेषज्ञक चिकित्सकको नाम दर्ता परीक्षामा ४८.३३ प्रतिशत उत्तीर्ण भएका थिए ।

af-1701595060.jpg

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro