site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नक्कली शरणार्थी प्रकरण : हरिभक्त महर्जनलाई धरौटी जमानतमा छाड्न आदेश

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका हरिभक्त महर्जन धरौटी जमानतमा छुटेका छन् ।

शुक्रबार उच्च अदालत पाटनले उनलाई १५ लाख धरौटी जमानतमा रिहा गर्न आदेश दिएको हो ।

शरणार्थी प्रकरणमा मुछिएपछि १८ जेठमा उनी काठमाडौं जिल्ला अदालतमा आफैँ उपस्थित भएका थिए । उनलाई प्रहरीले अदालतबाटै पक्राउ गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro