site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्रिपरिषद् बैठक जारी
Argakhachi Cement Island Ad

काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । सिंहदरबारमा बिहान ९ बजेदेखि बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को यूएई भ्रमण लगायतका विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड आजै राति जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन यूएई जाँदै छन् ।  

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १०:०१
प्रतिक्रिया दिनुहोस्