राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक जारी छ । महोत्तरीको जलेश्वरमा बैठक बसेको हो ।
बैठकमा प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको प्रतिवेदन पेस गर्ने रास्वपाले जनाएको छ । रास्वापाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक सोमबार जलेश्वरमै बसेको थियो । संयुक्त बैठक बुधबारसम्म चल्ने रास्वापाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८० ११:१३
प्रतिक्रिया दिनुहोस्