राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज पनि बस्दै छ । महोत्तरीको जलेश्वरमा हिजो (सोमबार)बाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।
हिजोको बैठकमा सांसदहरूले रिपोर्ट प्रस्तुत गरेका थिए । बुधबारसम्म चल्ने बैठकबाट वैचारिक, राजनीतिक विषयमा महत्वपूर्ण निर्णय हुने नेताहरूले जनाएका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८० ०७:०२
प्रतिक्रिया दिनुहोस्