राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक सोमबार महोत्तरी सदरमुकाम गौशालामा सुरु भएको छ ।
केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक गौशालास्थित अग्रवाल पार्टी प्यालेसमा सुरु भएको रास्वाले जनाएको छ ।
बैठकमा सांगठनिक गतिविधिको समीक्षा, महाधिवेशनको तयारी, राष्ट्रिय परिस्थिति र जनजीविकाको सवालमा छलफल हुने रास्वपाले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८० १३:३६
प्रतिक्रिया दिनुहोस्