site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गृहजिल्लामै योगेश भट्टराईको गाडी तोडफोड
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (एमाले) सांसद योगेश भट्टराईको गाडी तोडफोड भएको छ । कार्यक्रमका लाागि गृह जिल्ला ताप्लेजुङ पुगेका भट्टराई जिल्लाको सदरमुकाम फुङलिङमा कार्यक्रम सकेर फर्किने बेला उनको गाडीमाथि ढुङ्गा प्रहार भएको हो ।

ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी कमल कुमार मगरका अनुसार फुङलिङ बजारनजिकै फर्किने बेला भट्टराईको गाडीमाथि ढुङ्गा प्रहार भएको हो । उनी सवार गाडीको सिसा फुटेको छ ।

ढुङ्गा प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धानले कोसी प्रदेश पहिचानवादी समूहले ढुङ्गा प्रहार गरेको देखाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement