site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
युद्धविराम सम्झौतापछि घर फर्किंदै गाजावासी
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । हमास र इजरायलबीचको युद्धबिराम सम्झौतापछि हमासका आम नागरिक हमास फर्किन थालेका छन् । गाजा फर्किएकाहरुलाई खाना, पानी, चिकित्सा सेवा र अन्य आवश्यक मानवीय सामग्रीहरूको सहयोग गरिएको छ । 

रफाह क्रसिङको गाजा पक्षका प्रवक्ताका अनुसार मानवीय सहायता बोकेका १५० ट्रक गाजा प्रवेश गरेका थिए । जसमा चारवटा ट्रक खाना पकाउने ग्यास र तीनवटा इन्धन बोकेका थिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

प्यालेस्टाइनी अधिकारीहरूले विस्थापितहरूलाई आफ्नो घर फर्कन आह्वान गरेका छन् । तर इजरायलले उनीहरूलाई युद्धविरामको क्रममा उत्तरतर्फ जान प्रतिवन्ध लगाउने चेतावनी दिएको थियो ।

प्यालेस्टाइनी चिकित्सा र सुरक्षा स्रोतहरूले दुई प्यालेस्टाइनीहरू आफ्नो घर फर्कन प्रयास गर्दा मारिएको बताएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय