site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिका र क्यानाडाको सीमामा रहेको पुलमा विस्फोट, दुईजनाको मृत्यु

काठमाडौं । अमेरिका र क्यानाडा बीचको सीमामा रहेको नियाग्रा फल्स पुलमा बुधबार कारमा विस्फोट भएको छ । विस्फोटमा कार चालक र त्यसमा सवार अर्का एक व्यक्तिको ज्यान गएको छ ।

स्थानीय समय अनुसार बिहान करिब साढे ११ बजे दुर्घटना भएको बताइएको छ । घटनापछि उच्च सर्तकता अपनाउँदै सीमा बन्द गरिएको थियो ।

अधिकारीहरूले घटना आतंकवादसँग नजोडिएको बताएका छन् । तीव्र गतिमा रहेको कार एक वस्तुमा ठोक्किएर हावामा उड्दै जमिनमा ठोक्किएर आगोसहित विस्फोट भएको बताइएको छ । घटनाबारे अधिकारीहररूले थप अनुसन्धान गरिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro