site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बंगलादेशमा जनवरीमा संसदीय निर्वाचन

काठमाडौं । बंगलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन हुने भएको छ । बंगलादेशका मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले १२ औं संसदीय निर्वाचन जनवरीमा हुने बताएका छन् । 

टेलिभिजनमा सम्बोधन गर्दै अवलले यस्तो घोषणा गरेका हुन् । कार्यतालिकाअनुसार उमेदवारहरुले नोभेम्बर अन्तिमसम्म उमेदवारी दर्ता गर्नुपर्नेछ । उमेदवारी फिर्ता लिने अन्तिम मिति डिसेम्बरमा तोकिएको छ । 

उमेदवारहरूले नाभेम्बर अन्तिमदेखि चुनावी प्रचार सुरु गर्न सक्नेछन् । निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै अवालले सबै राजनीतिक दललाई निर्वाचनमा जुट्न आग्रह गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  ०९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro