बाह्रखरी फोटो
काठमाडौं । यो वर्षको तिहार पर्व शनिबारदेखि सुरु भएको छ । यमपञ्चकका पाँचमध्ये पहिलो दिन कागतिहार मनाइएको छ ।
तिहार सुरु भएसँगै घर, पसल, कार्यालयहरूमा झिलिमिली बत्ती बालिएको छ । काठमाडौंका कतिपय स्थानका घर तथा पसलमा तिहार सुरु हुनुअघि नै झिलिमिली बत्ती बालिएको देखिएको थियो ।
तिहार उज्यालोको पर्व समेत हो । विभिन्न किसिमका बत्ती बालेर घर, पसल, कार्यालय उज्यालो बनाइने गरिन्छ ।
कुकुरपूजाका दिन काठमाडौंमा देखिएको झिलिमिलीका केही तस्बिर हेर्नोस्–
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८० १९:१७
प्रतिक्रिया दिनुहोस्