site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महाधिवेशनमा होमियो रास्वपा
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनमा होमिएको छ । महाधिवेशन प्रक्रियासम्बन्धी छलफल गर्न बिहीबार बैठक बोलाइएको छ ।

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

उनका अनुसार बिहीबार दिउँसो १ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठकमा महाधिवेशन प्रक्रियासहित विभिन्न विषयमा छलफल गरिनेछ ।

बैठकमा पश्चिम नेपालमा गएको भूकम्पमा पार्टीले गरेको काम, भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार र पुनर्निर्माण विषयमा सरकारको कामको समीक्षा समेत गरिने उनले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ११:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro