site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसले ५० लाख, एकीकृत समाजवादीका तर्फबाट दिइयो २५ लाख सहयोग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंगलबार बिहान ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

देउवा, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, प्रचार विभाग प्रमुख मीन विश्वकर्मा र केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोखरेलसहितको टोलीले प्रधानमन्त्रीलाई भेटेर पार्टीका तर्फबाट भूकम्पपीडितका निम्ति ५० लाखको चेक हस्तान्तरण गरेको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत भूकम्पपीडितका निम्ति रकम प्रदान गरिएको कांग्रेसले जनाएको छ ।

qfgm-1699334512.jpg

मंगलबारै नेकपा (एकीकृत समाजवादी)का तर्फबाट पनि सहयोग रकम उपलब्ध गराइएको छ । अध्यक्ष माधवकुमार नेपाललगायत नेताले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ११:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro