site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
१५ जनाको ‘जम्बो’ टोली लिएर माधव नेपाल भोलि चीन जाँदै 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित १५ नेता मंगलबार (भोलि) चीन भ्रमणमा जाने भएका छन् ।

सोमबार पार्टी सचिवालय बैठकको निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेताहरू चीन भ्रमणमा जान लागेको जानकारी दिए ।

दुई देशबीचको कम्युनिस्ट पार्टीको सम्बन्ध अझ सुदृढ बनाउन भ्रमणमा जान लागेको खतिवडाले बताए । बैठकबाट भ्रमण सफलताको शुभकामना दिइएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १५:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय