site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ ।

सिंहदरबारमा जारी बैठकमा जाजरकोट भूकम्पपछि राहत, उद्धार र उपचारका विषयमा छलफल भइरहेको छ ।

भूकम्प लगत्तै शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जाजरकोट र पश्चिम (रुकुम) पुगेर क्षतिबारे बुझेर फर्केका थिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०८:३५
प्रतिक्रिया दिनुहोस्