site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
क्यानले टिकट बिक्रीबाट प्राप्त रकमको आधा भूकम्पपीडितलाई दिने 
SkywellSkywell

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र ओमानको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा भूकम्पपीडितलाई सहयोग गर्ने घोषणा गरेको छ ।

क्रिकेट संघले शनिबार सूचना जारी गर्दै फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत पीडितलाई दिने जनाएको छ ।

KFC Island Ad
NIC Asia

आईसीसी टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आइतबार नेपाल र ओमान भिड्दै छन् । 

जाजरकोटको बारेकोट गाउँपालिका १, रामीडाँडा केन्द्रविन्दु बनाई ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पमा परी जाजरकोट र रुकुम (पश्चिम)मा गरी १३३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
1-1699077488.jpg

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ११:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro