धादिङको रुवीभ्याली गाउँपालिका–३, सेर्तुङबाट मंगलबार साँझ देखिएको प्याल्दोर हिमालको मनोरम दृश्य । गणेश हिमाल ट्रेकिङ ट्रेलमा पर्ने यो हिमाल हेर्न पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक रुवीभ्याली पुग्ने गरेका छन् । तस्बिर : शंकर श्रेष्ठ/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com