site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महासचिव गुटेरेसद्वारा इजरायलमा मारिएका नेपालीका परिवारमा समवेदना प्रकट

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलमा मारिएका १० नेपालीको परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

मंगलबार संसद्को दुवै सदनालाई सम्बोधन गर्ने क्रममा उनले समवेदना प्रकट गरेका हुन् ।

Dabur Nepal
NIC Asia

“हमासको आतंकवादी आक्रमणमा परी इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थीको परिवारमा म हार्दिक समवेदन प्रकट गर्न चाहन्छु,” उनले भने ।

उनले हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपीन जोशीको सुरक्षित फिर्तिको कामना समेत गरेका छन् ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro