site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तीन महिनामा करिब साढे नौ अर्बका ६ लाख ४२ हजार स्मार्टफोन भित्र्याइयो
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को तीन महिना (साउन, भदौ र असोज)मा करिब साढे नौ अर्ब रुपैयाँका स्मार्टफोन भित्र्याइएको छ ।

भन्सार विभागका अनुसार तीन महिनामा नौ अर्ब ४३ करोड रुपैयाँबराबरका ६ लाख ४२ हजार ४१५ स्मार्टफोन नेपाल भित्र्याइएको हो । यसबाट सरकारले एक अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा आठ अर्ब ५३ करोड रुपैयाँबराबरका ६ लाख १८ हजार ५२० स्मार्टफोन आयात गरिएको थियो । त्यसबाट सरकारले एक अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro