site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं उपत्यकामा दसैँमा ३४३ सवारी दुर्घटना, कतिले गुमाए ज्यान ?

काठमाडौं । काठमाडौं उपत्यकामा दसैँको समयमा तीनजनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । घटस्थापनादेखि बिहीबारसम्म उपत्यकामा ३४३ सवारी दुर्घटना भएको छ । त्यसमा तीनजनाले ज्यान गुमाएका हुन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टका अनुसार ललितपुर, काठमाडौं र भक्तपुरमध्ये सबैभन्दा बढी काठमाडौंमा २५४ सवारी दुर्घटना भएको छ । 

सवारी दुर्घटनामा २९० जना सामान्य घाइते तथा सातजना गम्भीर घाइते भएका छन् । अघिल्लो वर्षको दसैँको तुलनामा यो पटक उपत्यकामा दुर्घटनामा कमी आएको ट्राफिक प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro