site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजा
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको नवौँ दिन नवकन्याको पूजा गरेका छन् । महानवमीका दिन सोमबार उनले राष्ट्रपति भवन शीतलनिवासमा नवकन्याको पूजा गरेका हुन् ।

बडादसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ ।

वडादसैँको पहिलो दिन एक वर्षीया कन्या, त्यसपछि क्रमशः दुई, तीन, चार, पाँच, छ, सात, आठ र नौ वर्षीया कन्याको पूजा गरिन्छ । वैदिक सत्य सनातन हिन्दु धर्मशास्त्रमा वर्णित विधिअनुसार हरेक दिन कन्याको पूजा गर्नुपर्ने भनिए पनि सजिलोका निम्ति अहिले महानवमीका दिनमा एकैपटक नवकन्यालाई नवदुर्गाको प्रतीक मानेर पूजा गरिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro