site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको नवौँ दिन नवकन्याको पूजा गरेका छन् । महानवमीका दिन सोमबार उनले राष्ट्रपति भवन शीतलनिवासमा नवकन्याको पूजा गरेका हुन् ।

बडादसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ ।

वडादसैँको पहिलो दिन एक वर्षीया कन्या, त्यसपछि क्रमशः दुई, तीन, चार, पाँच, छ, सात, आठ र नौ वर्षीया कन्याको पूजा गरिन्छ । वैदिक सत्य सनातन हिन्दु धर्मशास्त्रमा वर्णित विधिअनुसार हरेक दिन कन्याको पूजा गर्नुपर्ने भनिए पनि सजिलोका निम्ति अहिले महानवमीका दिनमा एकैपटक नवकन्यालाई नवदुर्गाको प्रतीक मानेर पूजा गरिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय