site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठ अस्पतालमा भर्ना
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालमा भर्ना भएका छन् । चीन भ्रमणमा रहेका उनी छाती दुखेपछि बेइजिङ अस्पतालमा भर्ना भएको बेइजिङस्थित नेपाली दूतावास स्रोतले जानकारी दिएको छ ।

गएको सोमबार गृहमन्त्री श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन चीन गएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनी बुधबार बीआरएफको उद्घाटन समारोहमा सहभागी भएका थिए ।

उनले ‘प्रकृतिसँग सद्भावका लागि हरित सिल्क रोड’ भन्ने नाराका साथ आयोजित साझा विकासका लागि हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चलाई सम्बोधन गरेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ०९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC