site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली भनेपछि कसैले हेप्न चाहँदैनन् : ओली
फाइल तस्बिर।
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महान पुर्खाको सन्तानलाई हत्तपत्त कसैले हेप्न नचाहने बताएका छन् । राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रममा उनले नेपालीसँग वीरता र मुर्खता रहेको बताए ।

“यो नेपाली हो भनेपछि हत्तपत्त हेप्न चाहँदैन । किनभने मुर्ख–मुर्ख छ है भनेर । हामीसँग वीरता पनि छ । हामीसँग दुईवटा कुरा छ । वीरता पनि छ, त्यसैसँगै मिसिएको मुर्खता छ । त्यसै कारण अंग्रेजसँग हार्छौंँ,” उनले भने, “उसले आइजो भन्छ, उसको सेनामा अन्यत्र गएर लड्न थाल्छौँ । अलिअलि मुर्खता झल्किन्छ । कसका विरुद्ध किन लड्ने भन्ने थाहा नभएको देखिन्छ ।”

उनले पूर्वजहरुको विद्वता र वीरताले हामीलाई चिनाएको बताए । उनले विविधतामा एकता खोज्नुपर्ने बताए । विविधतालाई विभेदको विषय बनाउन नहुने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro