site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पर्यटनउद्यमी शाहलाई ‘एसिएन प्रोफेसनल आउट स्ट्यान्डिङ हस्पिटालिटी अवार्ड’
Sarbottam CementSarbottam Cement

काठमाडौं । पर्यटनउद्यमी अभिषेकविक्रम शाहलाई ‘आउट स्ट्यान्डिङ हस्पिटालिटी अवार्ड’ प्रदान गरिएको छ ।

नेपालको आतिथ्य उद्योगमा शाह एक प्रतिष्ठित व्यक्तित्वका रूपमा परिचित छन् । सो क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएबापत एसियन प्रोफेसनल अचिभमेन्टअन्तर्गतको सो अवार्ड प्रदान गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बेस्ट रिेसोर्टका सञ्चालक शाहलाई सिजन मिडियाको आयोजनामा गरिएको विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले उक्त अवार्ड प्रदान गरे ।

पर्यटन उद्योगमा शाहको दुई दशकभन्दा बढीको अनुभव छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement